|
भुत पूर्व ब्रिटिश आर्मिका गोर्खा मेजर चित्त
राज लिम्बु एबम सार्जन मनिराज लिम्बुका जेठि दिदीको निधन भएको छ ।
उहाको जन्म २००७ सालमा शेर्जङ्मा भएको थियो । शोक सम्तप्त परिवारमा
धैर्य धारन गर्न सक्ने सक्ती र चिर आत्माले स्वोर्गमा बास गरुन भनी
तागेरामाङ सँग प्रथाना गर्दछौ ।
सम्पूर्ण हुक्पा चोङ्बाङ परिवार ।
शेर्जङ मा वि दस जोड दुई मा
ब्यवस्थापन र शिक्षा सङ्कायमा अध्यापन सुरु ।
हाम्रा उप्त्यका हुक्पा चङ्बाङका
बारिस्ठ उपाध्यक्ष्यका अनुसार यू . बासी हुक्पा चोङ्बाङहरु
अगस्त 28 का दिन ब्रिहत भेला आयोजना गर्दै छन ।
गणतान्त्रिक मन्च
तेरथुमकाठमाडौंले पच्चिस सदस्सिय नयाँ कार्य सती चयन गरेको
छ । नयाँ कार्य समितका सद्स्यहरुको नमावली यहाँ प्रस्तुत छ ।
अध्यक्ष मकर गुरुङ ,उपाअध्यक्ष १) डिल्ली ढुङेल २) क्षितिज सुब्बा
,सचिब उद्दब लामिछने , सह -सचिब बिनोद कुमार चोङ्बाङ ,कोषाध्यक्ष
रमेश लम्साल , सह -कोषाध्यक्ष - तेजेन्द्र कुरुम्बाङ लगायत पन्ध्र
जना सदस्यहरु चुनिएका थिए ।

तेरह्थुम
जिल्लाबाट बिद्यावारिधी गरेका ४५ जनालाई तेरथुम सरोकार मन्चले एक
समारोह मार्फत समान गर्यो ।

हार्दिक श्रदान्जली

उपत्यका हुक्पा चोङ्बाङ परिवारका बरीस्ठ अध्यक्ष्य क्याप्टेन हरी
हुक्पा चोङ्बाङ्का पिता सुबेदार दल बहादुर हुक्पा चोङ्बाङको ८७
बर्षको उमेरमा निधन भएको कुराले हामी सबैलाई स्तब्ध बनाएको छ ।
उहाको आत्माले चिर शान्ती पाउन भनी हामी तागेरा निङ्वाफुमाङसँग
प्रथाना गर्दछौ ।
हुक्पा चोङ्बाङ परिवार
काठमन्दौ उपत्यका
__________________________________________________________________
आफ्नै काकाद्वारा
भतिज अपहरित
भुत पूर्व ब्रिटिश आर्मी तेरथुम श्रिजुङ २ स्थाई घर भएका प्रसाद
हुक्पा चोङ्बङ्का जेठी पटिका छोरा मोती हुक्पा चोङ्बाङ अपहरन परेको
कुराले देश बिदेशमा सन्सनी छाएको थियो । यो घटना पौष १४ गते देखी
शुरु भएको थियो । घटनाले उग्र रुप लिये पछी उपत्यका हुक्पा
चोङ्बाङ्ले आफ्नो कार्यकरता र प्रहरिको सामान्यमा अपराधी पक्रने
क्रममा आपहरित आँफै एकाएक सार्वजनिक भये पछी , ति अपहरित मोती
चोङ्बाङ्को बयानको आधारमा समिलित अपहरन्कारी हरुमा निजकै काका हरी
चोङ्बाङ , ताप्लेजुङ् साघघुका बिजय थलङ र भरत पौडेल रहेका छन ।
अपहरनकारी हरुले रु १५ लाख फिरौती मागेका थिए।
______________________________________________________________________
बरिश्ठ साम्बा राइ प्रशाद हुक्पा चोङ्बाङ्द्वारा लिखित साम्बा
मुन्धुम प्रकाशनको अन्त्यमा पुगेको छ ।
______________________________________________________________________ |